सार्वजनिक भयो कालीप्रसादको ‘काँडामा हाँसेको जिन्दगी’
Sep 29, 2019सार्वजनिक भयो कालीप्रसादको ‘काँडामा हाँसेको जिन्दगी’कवि तथा गीतकार कालीप्रसाद रिजालको सस्मरणात्मक जीवनकथा 'काँडामा हाँसेको जिन्दगी' सार्वजनिक भएको छ। नेपालयले संचालन गर्दै आएको सांगीतिक … Read more...
पलेँटीबाट सार्वजनिक भयो कवि तीर्थ श्रेष्ठको 'धर्सैधर्साको चक्रव्यूह'
Sep 28, 2019पलेँटीबाट सार्वजनिक भयो कवि तीर्थ श्रेष्ठको 'धर्सैधर्साको चक्रव्यूह'कवि तीर्थ श्रेष्ठले आफ्ना नयाँ कविताहरूको सँग्रह 'धर्सैधर्साको चक्रव्यूह' सार्वजनिक गरेका छन् । नेपालयले संचालन गर्दै आएको सांगीतिक … Read more...
प्रधानमन्त्री केपी ओलीबाट प्राध्यापक खम्बूको आत्म-संस्मरण ‘छायाँको लस्कर’ सार्वजनिक
Sep 27, 2019प्रधानमन्त्री केपी ओलीबाट प्राध्यापक खम्बूको आत्म-संस्मरण ‘छायाँको लस्कर’ सार्वजनिकप्रधानमन्त्री केपी शर्मा ओलीले प्राध्यापक केआर खम्बूको जीवनकथा 'छायाँको लस्कर' सार्वजनिक गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित … Read more...
प्रम ओलीका समकालीन प्राध्यापक केआर खम्बू आत्मकथा लिएर आउँदै
Sep 16, 2019प्रम ओलीका समकालीन प्राध्यापक केआर खम्बू आत्मकथा लिएर आउँदैझापा आन्दोलन ताका वर्तमान प्रम केपी ओली र उनका समकालिन कम्युनिष्ट नेताहरूसँग राजनैतिक सहयात्रा गरेका विर्थार्थी राजनीतिका अभियन्ता केआर … Read more...
शान्ति ठटालको धुन र मुना-मदनले बनायो दर्शकलाई भावुक
Jun 29, 2019शान्ति ठटालको धुन र मुना-मदनले बनायो दर्शकलाई भावुकनेपालयले आयोजना गर्दै आएको सांगीतिक कार्यक्रम ‘पलेँटी शृङ्खला’ मा संगीतकार शान्ति ठटालले धुन भरेको मुना-मदन प्रस्तुत भएको छ । … Read more...
जीवन प्रसाईको तेश्रो पुस्तक ‘वरिपरि नै सर्वोपरि’ सार्वजनिक
May 18, 2019जीवन प्रसाईको तेश्रो पुस्तक ‘वरिपरि नै सर्वोपरि’ सार्वजनिकहाम्रो स्वास्थ्यलाई विज्ञानको चेतसहित छेउछाउका परिवेशसँग जोड्दै आएका लेखक जीवन प्रसाईको तेश्रो पुस्तक ‘वरिपरि नै सर्वोपरि’ को शुक्रबार विमोचन भएको … Read more...
‘जीवन जिउने काइदा’ का लेखक को तेस्रो पुस्तक ‘वरिपरि नै सर्वोपरि’ आउँदै
May 09, 2019‘जीवन जिउने काइदा’ का लेखक को तेस्रो पुस्तक ‘वरिपरि नै सर्वोपरि’ आउँदैकेहि वर्षयता आफ्ना पुस्तकहरु मार्फत् हामीलाई ‘जीवन जिउने काइदा’ सिकाउँदै आएका लेखक जीवन प्रसाई फेरि नयाँ पुस्तक लिएर उपस्थित हुन लागेका … Read more...
Jeevan Kumar Prasain's third book Waripari nai Sarwopari
May 09, 2019Jeevan Kumar Prasain's third book Waripari nai SarwopariFrom a few years, back Jeevan Kumar Prasain has been imparting tips for living and now he has come up with his new book 'Waripari nai … Read more...
‘जीवन जिउने काइदा’ का लेखक को तेस्रो पुस्तक आउँदै
May 09, 2019‘जीवन जिउने काइदा’ का लेखक को तेस्रो पुस्तक आउँदैकेहि वर्षयता आफ्ना पुस्तकहरु मार्फत् हामीलाई जीवन जिउने काइदा सिकाउँदै आएका लेखक जीवन प्रसाई फेरि नयाँ पुस्तक लिएर उपस्थित हुन लागेका छन् । … Read more...
कफीगफ स्वादमा वाग्लेको ‘कोरियाना’ आजदेखि बजारमा
Feb 13, 2019कफीगफ स्वादमा वाग्लेको ‘कोरियाना’ आजदेखि बजारमाकाठमाडौं, फाल्गुन १पत्रकार नारायण वाग्लेको पुस्तक ‘कोरियाना कफीगफ’ आजदेखि बजारमा उपलब्ध भएको छ । दुइवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेश्रो … Read more...
Narayan wagle’s new book ‘Koreana’ soon
Jan 31, 2019Narayan wagle’s new book ‘Koreana’ soon31st Jan 2019, KathmanduNarayan Wagle ‘s new book ‘Koreana Coffee Guff’ is hitting bookstores soon.“Wagle’s first book Palpasa … Read more...
नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना’ छिट्टै
Jan 31, 2019नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना’ छिट्टैकाठमाडौं, माघ १७पत्रकार नारायण वाग्लेको साहित्यिक कलमबाट तयार भएको तेश्रो कृति अब छिट्टै सार्वजनिक हुनेभएको छ ।समाचार कक्षबाटै उनले सुरुगरेको चर्चित स्तम्भ … Read more...
अमेरिकी विश्वविद्यालयमा कुलचन्द्र गौतमको पुस्तक
Dec 25, 2018अमेरिकी विश्वविद्यालयमा कुलचन्द्र गौतमको पुस्तकअमेरिकाको अग्रणी वाणिज्यशास्त्र विश्वविद्यालय ‘बेन्टले युनिभर्सिटी’ले कुलचन्द्र गौतमको जीवन भोगाइमा आधारित पुस्तक ‘ग्लोबल सिटिजन फ्रम … Read more...
Kul Gautam's memoir prescribed as textbook at a US university
Dec 25, 2018Kul Gautam's memoir prescribed as textbook at a US universityA leading American business school, the Bentley University at Waltham, Massachusetts has decided to use Kul Chandra Gautam's memoir: "Global Citizen … Read more...
पूर्व प्रहरी महानिरिक्षक खरेलको पुस्तक विमोचित
Oct 06, 2018पूर्व प्रहरी महानिरिक्षक खरेलको पुस्तक विमोचितप्रथम राष्ट्रपति रामवरण यादव तथा अमर प्रहरी परिवारकी श्रीमती बिन्दा अधिकारी (माओवादीद्वारा हत्या गरिएका प्रहरीकी श्रीमती) लाई हस्तान्तरण गर्दै पूर्व प्रहरी … Read more...
Fromer IGP Achyut Krishna Kharel’s Autobiography being published
Oct 02, 2018Fromer IGP Achyut Krishna Kharel’s Autobiography being published26th Feb 1997 was IGP Moti Lal Bohara’s last day in office. Both AIGPs Achyut Krishna Kharel and Dhruba Bahadur Pradhan were contenders for the highest … Read more...
पूर्व आइजिपी अच्युतकृष्ण खरेलको आत्मकथा आउँदै
Oct 02, 2018पूर्व आइजिपी अच्युतकृष्ण खरेलको आत्मकथा आउँदै२०५३ फागुन १५ मा मोतीलाल बोहोराको पदावधि सकिँदै थियो ।अच्युतकृष्ण खरेल र धु्रवबहादुर प्रधान भावी आइजिपीका दाबेदार थिए । खरेललाई आइजिपी बन्नका निम्ति २० लाख … Read more...
अन्तिम मल्ल राजाको नियती पुनर्लेखन गर्दै ‘रणहार’
May 31, 2018अन्तिम मल्ल राजाको नियती पुनर्लेखन गर्दै ‘रणहार’अन्तिम मल्ल राजाको भोगाइ मार्फत् काठमाडौं उपत्यकाको एउटा कालखण्डलाई चित्रण गरेर मुलुकको पुनर्लेखित इतिहास पब्लिकेशन्स नेपालयको आगामी पुस्तकले वर्णन गर्नेभएको … Read more...
Nepalaya to publish ‘Kabi Shiromani Rachanawali’
Feb 16, 2018Nepalaya to publish ‘Kabi Shiromani Rachanawali’Kabi Shiromani Rachanawali, a five volume compilation, which includes all the literary works of Kabi Shiromani Lekhnath Paudel is being published by … Read more...
नेपालयबाट आउने भयो ‘कविशिरोमणि रचनावली’
Feb 16, 2018नेपालयबाट आउने भयो ‘कविशिरोमणि रचनावली’पब्लिकेशन्स नेपालयले नेपाली साहित्यका स्थापित रचनाकारहरूका कृतिहरू प्रकाशन गर्ने क्रमलाई निरन्तरता दिएको छ । प्रकाशन संस्थाले यस्ता कृतिहरूको प्रकाशनको … Read more...
Lal Babu Pandit’s autobiography hits bookstores
Nov 14, 2017Lal Babu Pandit’s autobiography hits bookstoresPolitician Lal Babu Pandit, popular for his achievements and tough stance on issues of national importance during his stint as a minister can be read about in … Read more...
लालबाबुको पुस्तक आजदेखि बजारमा
Nov 14, 2017लालबाबुको पुस्तक आजदेखि बजारमापहिलोपटक मन्त्री भएकैबेला आफ्ना अडान र कामहरुले चर्चित बन्नपुगेका लालबाबु पण्डितलाई अब थप विस्तारमा बुझ्न सकिनेछ । पब्लिकेशन नेपालयले तयार पारेको उनको आत्मकथा … Read more...
लालबाबु पण्डितको रोचक जीवन अब पुस्तकमा
Oct 26, 2017लालबाबु पण्डितको रोचक जीवन अब पुस्तकमापब्लिकेशन नेपालयले फेरि एकपटक नेपालको संक्रमणकालीन इतिहासका एक उल्लेखनीय पात्रलाई आम पाठकमाझ ल्याउनेभएको छ । पूर्वी तराइको एउटा अल्पसंख्यक समूदायबाट राजनीतिमा … Read more...
Lal Babu Pandit’s life story now in a book
Oct 26, 2017Lal Babu Pandit’s life story now in a bookPublication nepalaya is set to present its readers with yet another important personality of Nepal’s modern history. Coinciding with the Chath festival, … Read more...
‘खाना खानुभयो?’ सार्वजनिक
Jul 03, 2017‘खाना खानुभयो?’ सार्वजनिककाठमाडौं, असार १८स्वास्थ्यसम्वन्धि आम सरोकारका विषयहरु बारे बहस गदै पुस्तक ‘खाना खानुभयो ? ः हाम्रा भान्साबारे बजारको भ्रम’ को विमोचन सम्पन्न भएको … Read more...
बेनीमा 'भरियाको भूगोल'माथि अन्तर संवाद
May 04, 2017बेनीमा 'भरियाको भूगोल'माथि अन्तर संवाद२१ गते ।आज बिहान बेनीमा 'भरियाको भूगोल' काव्यमाथि अन्तर संवाद सम्पन्न भएको छ । अन्तर संवादको प्ररम्भमा बेनीका प्रबुद्ध व्यक्तित्व मुकुन्द पौडेलले … Read more...
दमौलीमा 'भरियाको भूगोल'
May 04, 2017दमौलीमा 'भरियाको भूगोल'२१ गते ।कवि दिनेश अधिकारीको 'भरियाको भूगोल' काव्य बोकेर देश दौडाहामा निस्केको यात्रा टोलीले दमौलीमा कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा … Read more...
'भरियाको भूगोल'को चर्चा कुस्मामा
May 03, 2017'भरियाको भूगोल'को चर्चा कुस्मामा२० गते ।कवि तथा गीतकार दिनेश अधिकारीको काव्य-कृति 'भरियाको भूगोल'माथि चर्चा सम्पन्न भएको छ । स्थानीय संस्थाहरू प्याप्सन पर्वत, र्याण्डम रिडर्स सोसाइटी … Read more...
बाग्लुङमा 'भरियाको भूगोल'
May 03, 2017बाग्लुङमा 'भरियाको भूगोल'२० गते ।'भरियाको भूगोल' पुस्तक यात्रा लिएर दौडाहामा निस्केको कवि दिनेश अधिकारीको टोलीले बागलुङमा आफ्नो कार्यक्रम सम्पन्न गरेको छ । बागलुङ जेसिसको … Read more...
वालिङमा 'भरियाको भूगोल'
May 02, 2017वालिङमा 'भरियाको भूगोल'१९ गते ।कवि दिनेश अधिकारीको भरखर प्रकाशित काव्य 'भरियाको भूगोल'माथि चर्चा गर्दै देश दौडाहामा निक्लेको पुस्तक यात्राले आज स्याङ्जाको वालिङमा कार्यक्रम … Read more...