Dherai ko Dhapedi's front cover
Dherai ko Dhapedi's front coverDherai ko Dhapedi's back cover
Get this book
Paperback Rs 425 Buy
eBook Rs 255 Buy
Buy paperback · Rs 425
Gift this book to someone
Get Paperback from Amazon
USUKAustralia
धेरैको धपेडीDherai ko Dhapedi

by Jeevan Kumar Prasain

बढ्दो उपभोक्तावादले जनस्वास्थ्य, सामाजिक जीवन र वातावरणमा के कस्तो प्रभाव पारिरहेको छ भन्ने विषयलाई उठाउँदै यस पुस्तकले यस विषयमा वैज्ञानिक तथ्यहरूलाई सबैले बुझ्ने गरी सरल भाषामा व्याख्या गरेको छ ।

‘जीवनको जतन धेरैमा होइन तन, मन र वातावरण बीचको सन्तुलनमा टिकेको हुन्छ,’ लेखक प्रसाई भन्छन्, ‘यो चेतना सँगसँगै सनातनदेखि चलिआएको संस्कृति र सम्पदाको संरक्षण र सम्बर्धन गर्नु आज जरुरी भएको छ ।’

पुस्तकमा यिनै कुराहरू वैज्ञानिक तथ्यका आधारमा आम पाठकलाई चार अध्याय ‘कम हुँदैन थोरै’, ‘जीवनको जतन’, ‘शरीरको सामर्थ्य’ र ‘परम्परा, सम्पदा र स्वास्थ्य’ मार्फत् पस्किने प्रयत्न गरिएको छ ।

डा. जीवनकुमार प्रसाईं संयुक्त राज्य अमेरिकाको बर्मिङ्घमस्थित युनिभर्सिटी अफ अल्बामामा सहप्राध्यापकका रूपमा कार्यरत छन् । जडीबुटी एवम् खाद्य । पदार्थमा रहेका रोग निरोधक सक्रिय तत्वहरुको करिब तीन दशकदेखि अध्ययन र अनुसन्धान गर्दै आएका उनी अन्तर्राष्ट्रिय स्तरका अनुसन्धानकर्ता हुन् । खानपान, जीवनशैली र वातावरणमा आधारित उनका पुस्तकहरू 'जीवन जिउने काइदा', 'सधैं तन्नेरी' र 'वरिपरि नै सर्वोपरि' नेपा-लयबाट यसअघि प्रकाशित भएका छन् ।

 

Book details

Genre
Health & Fitness
Language
Nepali
Format
Paperback
Edition
1st
Published
September 08, 2022
Pages
236
ISBN-13
9789937953009
ISBN-10
9937953006
Weight
187 g
Jeevan Kumar Prasain

About the author

Jeevan Kumar Prasain

जीवनकुमार प्रसाई

जीवनकुमार प्रसाईं संयुक्त राज्य अमेरिकाको बर्मिङघमस्थित युनिभर्सिटी अफ अलावामामा अनुसन्धान अनि अध्यापनमा संलग्न छन् । उनले अढाइ दसकभन्दा बढी समयदेखि जडीबुटी र खाद्यपदार्थमा रहेका पोलीफेनोलको क्यान्सरलगायत जीर्ण रोगहरूको नियन्त्रण तथा उपचारमा हुने असरका क्षेत्रमा अनुसन्धान गर्दै आएका छन् । उनले अमेरिकाको नेसनल इन्स्टीट्यूट अफ हेल्थ (एनआइएच) बाट वैज्ञानिक अनुसन्धानका लागि अनुदानसमेत प्राप्त गरेका छन् । खोजीमै आधारित उनका आलेख ‘साइन्स’ लगायत जर्नलहरूमा प्रकाशित छन् । उनले जापानको तोयामा मेडिकल एन्ड फर्मास्युटिकल युनिभर्सिटीबाट औषधि विज्ञानमा विद्यावारिधि गरेका हुन् ।

Jeevan Prasain has been actively involved in researching the medicinal and pharmaceutical properties of various edible plants for more than two decades. His research has also been published in numerous journals, including Science.

View all books by Jeevan Kumar Prasain