
Waripari nai Sarwopari is the third book from the famous writer of 'Jiwan Jiune Kaida' and 'Sadhain Tanneri' Jeevan Kumar Prasain. This book describes the nature of us and the nature around us. Publication Nepalaya is bringing this book in the market. In this book, Prasain describes the things that benefit us and are in our surrounding and also gives his points regarding the preservation of such things from extinction. He also warns us that if we don't preserve these things today then what kind of world we will leave for our coming generation.
जीवनकुमार प्रसाईं संयुक्त राज्य अमेरिकाको बर्मिङघमस्थित युनिभर्सिटी अफ अलावामामा अनुसन्धान अनि अध्यापनमा संलग्न छन् । उनले अढाइ दसकभन्दा बढी समयदेखि जडीबुटी र खाद्यपदार्थमा रहेका पोलीफेनोलको क्यान्सरलगायत जीर्ण रोगहरूको नियन्त्रण तथा उपचारमा हुने असरका क्षेत्रमा अनुसन्धान गर्दै आएका छन् । उनले अमेरिकाको नेसनल इन्स्टीट्यूट अफ हेल्थ (एनआइएच) बाट वैज्ञानिक अनुसन्धानका लागि अनुदानसमेत प्राप्त गरेका छन् । खोजीमै आधारित उनका आलेख ‘साइन्स’ लगायत जर्नलहरूमा प्रकाशित छन् । उनले जापानको तोयामा मेडिकल एन्ड फर्मास्युटिकल युनिभर्सिटीबाट औषधि विज्ञानमा विद्यावारिधि गरेका हुन् ।
Jeevan Prasain has been actively involved in researching the medicinal and pharmaceutical properties of various edible plants for more than two decades. His research has also been published in numerous journals, including Science.