Varnamala

वर्णमाला

Aavaas

नेपाली भाषाको प्रारम्भिक परिचयलाई बालमैत्री बनाउने उद्देश्यले यस पुस्तकमार्फत् वर्णमालाको गीति भाका प्रस्तुत गरिएको छ । यो पुस्तक र गीति भाकाको सहायताले बालबालिकालाई अक्षर र शब्द सिक्न सजिलो हुनेछ ।

Language Nepali
Genre Children
Aavaas

Aavaas

Aavaas is a multifaceted artist: while popularly known as a singer and composer of modern contemporary music, he is equally active as a lyricist and poet. Extending his literary contributions, he has translated works into Nepali and frequently crafts songs for children.