Singhadurbar Badalne Sangharsha's front cover
Get this book
Paperback Rs 325 Buy
eBook Rs 165 Buy
Buy paperback · Rs 325
Gift this book to someone
Get Paperback from Amazon
USUKAustralia
सिंहदरबार बदल्ने सङ्घर्षSinghadurbar Badalne Sangharsha

by Lalbabu Pandit

Pandit’s book tells the story of a man, who used his political career to change the very character of the power he possessed. The autobiography sheds light on a political leader, who showed tremendous hope and aspiration amidst utter political chaos. The book starts with Pandit receiving a call from the Party Chairman informing him on being nominated for a ministerial post, while he was commuting in a public bus in Kathmandu’s Ringroad, and ends with him leaving the government quarters back to his rented apartment, as stated in the statement.

देशहितमा काम गर्न आँट्ने हो भने एउटा मन्त्रीले कति अडान राख्न सक्नुपर्छ भन्ने उदाहरण हुन् लालबाबु पण्डित । सत्ता र शक्तिसामु नतमस्तक नहुने उनको सम्झौताहीन स्वभाव भने राजनीतिक सङ्घर्षले खारेको हो ।

पूर्वी तराईको अल्पसंख्यक समुदायका यी स्वप्नजीवीको जीवन आफैंमा चाखलाग्दो छ । एमालेका लोकप्रिय नेता मदन भण्डारीसँगै भूमिगत रहेर संगठनमा समर्पित पण्डितको पढाइ र पारिवारिक जीवन पनि कथापूर्ण छ ।

राजनीतिक जीवन सत्ताको चरित्र बदल्ने सङ्घर्षको यात्रा हो भन्ने एउटा प्रमाण हो उनको यो आत्मकथा ।

Book details

Genre
Autobiography
Language
Nepali
Format
Paperback
Published
2017
Pages
188
ISBN-13
9789937909075
ISBN-10
9937909074
Weight
152 g
Dimensions
5.1 x 7.8 x 0.3 inches
Lalbabu Pandit

About the author

Lalbabu Pandit

लालबाबु पण्डित

लालबाबु पण्डित नेपालका एक प्रख्यात राजनीतिज्ञ हुनुहुन्छ, जसले नेपाल सरकारको सामान्य प्रशासन मन्त्री र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको रूपमा महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्नुभएको छ। उहाँ विशेषगरी नेपालको निजामती सेवामा रहेका कर्मचारीहरूले विदेशी स्थायी आवासीय अनुमति (जस्तै पीआर वा ग्रीन कार्ड) लिन नपाउने कडा नियम लागू गरेर चर्चा र लोकप्रियतामा आउनुभएको थियो। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रीय नेता पण्डित आफ्नो सादा जीवनशैली, निष्ठा, र प्रशासनिक सुधारका कदमहरूका कारण नेपाली राजनीतिमा एक प्रभावशाली र देशभक्त नेताका रूपमा चिनिनुहुन्छ।

View all books by Lalbabu Pandit