Singha Durbarko Ghumne Mech's front cover
Singha Durbarko Ghumne Mech's front coverSingha Durbarko Ghumne Mech's back cover
Get this book
Paperback Rs 425 Buy
Hardcover Rs 595 Buy
eBook Rs 215 Buy
Buy paperback · Rs 425
Gift this book to someone
Get Paperback from Amazon
USUKAustralia
सिंहदरबारको घुम्ने मेचSingha Durbarko Ghumne Mech

by Sudha Sharma

डा. सुधा शर्मा पेसाले प्रसूति तथा स्त्रीरोग एवं जनस्वास्थ्य विशेषज्ञ हुन् । प्राध्यापन र प्राज्ञिक लेखनमा समेत सक्रिय उनले २०६२(६३ सालको जनआन्दोलनमा चिकित्सकका तर्फबाट अगुवाइ गरिन् । जीवनको महत्त्वपूर्ण हिस्सा भने नेपालका औंलामा गन्न सकिनेमध्ये एक महिला सचिवका रूपमा बिताइन् । समावेशी राजनीति र पुरातन पितृसत्ताको दोसाँधमा एक महिला सचिवका चुनौती र सिकाइ आफैँमा रोचक छन् । जनप्रशासन, लैङ्गिक मूलप्रवाहिकरण र समाजशास्त्रका लागि समेत यो उपयोगी दस्तावेज हुनेछ ।

Book details

Genre
Memoirs
Language
Nepali
Format
Paperback, Hardcover
Edition
1st
Published
October 17, 2020
Pages
216
ISBN-13
9789937937825
ISBN-10
9937937825
Weight
180 g
Sudha Sharma

About the author

Sudha Sharma

डा. सुधा शर्मा

डा. सुधा शर्मा योग्यताले प्रसुति तथा स्त्री रोग विशेषज्ञ हुन् । उनले अक्टुबर २००८ देखि डिसेम्बर २०११ सम्म स्वास्थ तथा जनसंख्या मन्त्रालयमा सचिवको रुपमा पनि कार्यसम्पादन गरिसकेकी छिन्।

View all books by Sudha Sharma