Simanta Samjhana's front cover
Simanta Samjhana's front coverSimanta Samjhana's back cover
Get this book
Paperback Rs 745 Buy
eBook Rs 225 Buy
Buy paperback · Rs 745
Gift this book to someone
सीमान्त सम्झनाSimanta Samjhana

by Ganesh Prasad Lath

सीमान्त सम्झना एउटा उत्सुक बालक-किशोरले देखेको आफ्नो घर- समाजको रूपान्तरणको संस्मरण हो । विज्ञान र प्रविधिका आविष्कारहरूले पैदा गर्ने कुतूहल अनि तिनले निर्माण गर्ने नयाँ अध्यायहरूको सुन्दर कोलाज यहाँ छ । रमाइलै रमाइलोमा गम्भीर कुरा पस्किने यस पुस्तकले वीरगन्जको माटोमा आधुनिकताको बाटोको इतिहास भन्छ । यस्तो लोकइतिहास जो लेखिएन; यति मीठो मसिनोसँग त झनै लेखिएन । हर परिवेशको इतिहास नआई देशको इतिहास पनि त पूरा हुँदैन नि, हैन र !

Book details

Genre
Memoirs
Language
Nepali
Format
Paperback
Published
April 12, 2025
ISBN-13
9789937968294
ISBN-10
9937968291
Weight
200 g
Ganesh Prasad Lath

About the author

Ganesh Prasad Lath

गणेशप्रसाद लाठ

गणेशप्रसाद लाठका लेखनीमा मधेसको सरस कथ्यशैलीको मधुरता छ। उनका यसअघि अनुराधा भवन र अघटित' (उपन्यास) तथा छमिया (कथासङ्ग्रह) प्रकाशित छन् । व्यङ्ग्यको तड्का लगाएर सामाजिक विकृति-विसङ्गलिको उत्खनन गर्नु उनको लेखनको मूल विशेषता हो । वीरगन्जमा जन्मेहुर्केका उनी व्यवसाय र समाजसेवामा पनि सक्रिय छन् ।

Ganesh Lath belongs to the business community of Nepal.

A Karate Black Belt in his younger days, he now loves to practice Vipassana meditation.

Ganesh has been writing for the last three decades. Anuradha Bhavan was first published, in the Nepalese language, in Nepal. His other published works are Chhammiya and Aghatit (satirical novel). His next book, Chhamadaan, is in the process of being published.

 

View all books by Ganesh Prasad Lath