Saat Saalko Katha's front cover
Saat Saalko Katha's front coverSaat Saalko Katha's back cover
Get this book
Paperback Rs 345 Buy
eBook Rs 145 Buy
Buy paperback · Rs 345
Gift this book to someone
Get Paperback from Amazon
USUKAustralia
सात सालको कथाSaat Saalko Katha

by Phanishwarnath Renu

हिन्दीका प्रख्यात साहित्यकार फणीश्वरनाथ रेणु एकदमै आत्मीय बनेर हामीसँगै विराटनगर आए । हाम्रै घरमा बस्न थाले । २००७ को क्रान्तिमा होमिए । उनको क्रान्तिकारी प्रवृत्ति एवं अन्याय र दमनको विरोध गर्ने उग्रता मेरै जस्तो थियो । उनी मेरा साना भाइ थिए । साँच्चै उनी मेरै थिए ।
-विश्वेश्वरप्रसाद कोइराला

ज्यान बच्यो । लाख पाइयो । त्यसै बेला आदेश आयो, "प्रजातन्त्र नेपाल रेडियोको प्रतिनिधि काठमाडौँको शपथग्रहण समारोहमा उपस्थित हुनुपर्छ ।"

तर म जान्नँ । मोहनशमशेरको प्रधानमनत्रित्वमा  बीपी उपप्रधानमन्त्री भएको म हेर्न सक्दिनँ । यस्तो कुरा मैले कल्पनासम्म पनि गरेको थिइनँ ।

कस्तो दुर्भाग्य ! उता केआई सिंहले पनि सम्झौताको विरोध गरेका छन् । पूर्वतिर भद्रपुरमा पनि भैरवप्रसादले लडाइँ बन्द गर्ने आदेश मानेका छैनन् । मेरा कानमा यतिखेर नेत्रबहादुर गुरुङको भनाइ गुन्जिरहेको छ, "इन्डियाका हातमा 'रोयल पेयर' छ ।”

Book details

Genre
Non-fiction
Language
Nepali
Format
Paperback
Published
February 15, 2025
Pages
126
ISBN-13
9789937178945
ISBN-10
9937178940
Weight
100 g
Phanishwarnath Renu

About the author

Phanishwarnath Renu

फणीश्वरनाथ रेणु

Phanishwarnath Renu (फणीश्वरनाथ रेणु) भारतका प्रख्यात हिन्दी साहित्यकार हुन्, जसले स्वतन्त्रता आन्दोलन र सामाजिक यथार्थलाई आधार बनाएर लेख्ने रिपोर्ताज शैलीका कथनात्मक लेखनका लागि चिनिन्छन्। उनी जीवनभर स्वतन्त्रता, न्याय र दमनविरुद्धको आवाज उठाउने लेखकका रूपमा परिचित छन्।

View all books by Phanishwarnath Renu