Nepathya's front cover
Nepathya's front coverNepathya's back cover
Get this book
Paperback Rs 815 Buy
eBook Rs 225 Buy
Buy paperback · Rs 815
Gift this book to someone
Get Paperback from Amazon
USUKAustralia
नेपथ्यNepathya

by Girish Giri

नेपथ्य नेपाली मौलिक धुनलाई आत्मसात् गर्ने लोकप्रिय रक ब्यान्ड हो । यसको सङ्गीतमा नेपाली भाषा र संस्कृति जीवन्त हुन्छ । यसले आफ्नो सङ्गीतमार्फत शान्ति र सद्भाव फैलाउँछ । द्वन्द्वकालमा 'शान्ति सङ्गीत यात्रा' लिएर देश डुलेको नेपथ्यका गीतमा देश-काल-परिस्थितिको काव्यिक चित्र भेटिन्छ । सन् १८८० को दशकदेखि देश - विदेशका मञ्चमा निरन्तर प्रस्तुत भइरहेको नेपथ्यको नेपथ्य-कथा यस पुस्तकमा पढ्न सकिन्छ ।

लेखक गिरीश गिरीले ब्यान्डका मियो अमृत गुरुङसँगको लामो सङ्गतमा यो ब्यान्ड–बायोग्राफी तयार पारेका हुन् ।
 

Book details

Genre
Biography
Language
Nepali
Format
Paperback
Published
January 2025
Pages
356
ISBN-13
9789937968263
ISBN-10
9937968267
Weight
328 g
Girish Giri

About the author

Girish Giri

गिरीश गिरी
View all books by Girish Giri