Kehi Mitho Baat Gara's front cover
Kehi Mitho Baat Gara's front coverKehi Mitho Baat Gara's back cover
Get this book
Paperback Rs 525 Buy
eBook Rs 175 Buy
Buy paperback · Rs 525
Gift this book to someone
Get Paperback from Amazon
USUKAustralia
केहि मिठो बात गरKehi Mitho Baat Gara

by Kali Prasad Rijal

कुरा गर्दागर्दै यो रात बित्न लाग्यो 
फुकेर त्यो दियो निभाइदेऊ न बिन्ती

कतै उनी मीठो बात गरिरहेका हुन्छन्, कतै मुटुमाथि ढुङ्गा राखी हाँसिरहेका । कतै उनी झरेको पातझैँ भएर हाँसो लुटाएर आफू आँसुमा डुबिरहेका हुन्छन् । कतै उनी फूलको धारले रेटेको देखेपछि छल्किदै आँखामा बगिरहेका हुन्छन् । सहरमा ओत लाग्ने ठाउँको खोजीमा कतै उनी एक्लै लरलर हिँडिरहेका देखिन्छन् । कतै उनी रातमा कुरा गर्दागर्दै दियो निभाइरहेका हुन्छन् ।
कालीप्रसादका नयाँ पुराना गीत र कविता एकै ठाउँ राखेर सङ्गीतकार आभासले उनका केही रचनाको नोटेसनसहित तयार पारेको कृति हो- 'केही मीठो बात गर' ।

Book details

Genre
Songs & Lyrical Poems
Language
Nepali
Format
Paperback
Published
March 28, 2025
ISBN-13
9789937984201
ISBN-10
9937984203
Weight
160 g
Kali Prasad Rijal

About the author

Kali Prasad Rijal

काली प्रसाद रिजाल

वि. सं. १९९६ मा सुनसरीमा जन्मेका रिजालले लामो समय निजामती सेवामा बिताए । उनले २०२२ सालमा भूमिसुधार अधिकारीबाट सरकारी कामकाजको यात्रा थाले । सूचना विभागको निर्देशक हुँदै २०४८ सालमा कार्यवाहक सचिवबाट अवकाश लिए ।

View all books by Kali Prasad Rijal