लेखनाथ पौड्यालको विभिन्न प्रकारका कृतिहरूको संग्रह। यो पाँचवटा पुस्तकको सङ्ग्रह हो।
भाग १: लेखनाथ पौड्यालका काव्य
ऋतु–विचार
तरुण तपसी
गङ्गा गौरी
भाग २: लेखनाथ पौड्यालका कविता
लालित्य - पहिलो भाग
लालित्य - दोस्रो भाग
लालित्य - तेस्रो भाग
भाग ३: लेखनाथ पौड्यालका लघु काव्य
बुद्धिविनोद तथा ऋतुविचार
श्रीमद्भगवद्गीताको गीतासार
सत्य–कलि–संवाद
गीताञ्जलि
बुद्धि–विनोदको पहिलो विनोद
वक्तव्य
त्याग र उदयको युगल प्रकाश
अमर–ज्योतिको सत्य–स्मृति
मेरो राम वा रामायणसार
भाग ४: लेखनाथ पौड्यालका नाटक तथा निबन्ध
लक्ष्मी–पूजा
भर्तृहरि–निर्वेद
फर्सीको झोल
भाग ५: लेखनाथ पौड्यालका अनूदित कृति
पञ्चतन्त्र
अभिज्ञानशाकुन्तल
प्रकाशन मिति अनुसार शीर्षकहरू
१. बुद्धिविनोद : १९७३
२. ऋतुविचार : १९७३
३. श्रीमद्भगवद्गीताको गीतासार : १९७५
४. सत्यकलिसंवाद : १९७६
५. गीताञ्जलि : १९७८
६. ऋतुविचार : १९९१
७. बुद्धिविनोदको प्रथम विनोद : १९९४
८. लक्ष्मीपूजा नाटक : १९९४
९. वक्तव्य : १९९६
१०. त्याग र उदयको युगल प्रकाश : २००२
११. पञ्चतन्त्र अनुवाद : २००४
१२. अमरज्योतिको सत्यस्मृति : २००८
१३. लालित्य प्रथमभाग : २०१०
१४. तरुण तपसी : २०१०
१५. मेरो राम : २०११
१६. अभिज्ञानशाकुन्तलम्को नेपाली अनुवाद : २०१५
१७. भर्तृहरि निर्वेद नाटक : २०२०
१८. लालित्य दोस्रोभाग : २०२४
१९. गङ्गागौरी : पाँच सर्गमात्र
२०. लालित्य तेस्रोभाग : सर्वप्रथम यसै ग्रन्थमा
२१. फर्सीको झोल : निबन्ध

