Kathama Aljhiyeka Prem's front cover
Get this book
Paperback Rs 375 Buy
eBook Rs 185 Buy
Buy paperback · Rs 375
Gift this book to someone
Get Paperback from Amazon
USUKAustralia
कथामा अल्झिएका प्रेमKathama Aljhiyeka Prem

by Sangita Shrestha

Kathama Aljhiyeka Prem is a compilation of 10 love stories. Shrestha’s anthology of short stories, on the theme of love, is based on her successful series of short films Katha Prem Ka.

संगीता श्रेष्ठ फिल्म लेखन, निर्माण तथा निर्देशन गर्छिन् । उनले करिब पाँच दर्जन म्युजिक भिडियो पनि निर्देशन गरेकी छन् । कान्तिपुर टेलिभिजनका लागि 'कथा प्रेमका' शीर्षकमा उनले १३ वटा छोटा फिल्म लेखन तथ निर्देशन गरेकी थिइन् । त्यसैबाट उत्साहित भएर उनले यी कथाहरू तयार पारेकी हुन् ।

Book details

Genre
Short Stories
Language
Nepali
Format
Paperback
Published
2016
Pages
286
ISBN-13
9789937905862
ISBN-10
9937905869
Sangita Shrestha

About the author

Sangita Shrestha

संगिता श्रेष्ठ

संगीता श्रेष्ठ फिल्म लेखन, निर्माण तथा निर्देशन गर्छिन् । उनले करिब पाँच दर्जन म्युजिक भिडियो पनि निर्देशन गरेकी छन् । कान्तिपुर टेलिभिजनका लागि 'कथा प्रेमका' शीर्षकमा उनले १३ वटा छोटा फिल्म लेखन तथा निर्देशन गरेकी थिइन् । त्यसैबाट उत्साहित भएर उनले यी कथाहरू तयार पारेकी हुन् ।

View all books by Sangita Shrestha