Kanda ma Hanseko Jindagi's front cover
Kanda ma Hanseko Jindagi's front coverKanda ma Hanseko Jindagi's back cover
Get this book
Paperback Rs 595 Buy
eBook Rs 295 Buy
Buy paperback · Rs 595
Gift this book to someone
Get Paperback from Amazon
USUKAustralia
काँडामा हाँसेको जिन्दगीKanda ma Hanseko Jindagi

by Kali Prasad Rijal

कालीप्रसाद रिजाल प्रसिद्ध गीतकार तथा कवि हुन् । रिजालका एक दर्जन कृति प्रकाशित छन् । ख्यातिप्राप्त गायक नारायण गोपालको अभिप्रेरणाले गीतिसाहित्यमा लागेको स्वीकार गर्ने उनले दर्जनौँ सर्वकालिक गीत सिर्जना गरेका छन् । आम मान्छेको भावनालाई सरल भाषामा गीत बुन्न रुचाउने रिजालले गीतिनाटक र बालसाहित्यमा पनि कलम चलाएका छन् ।

वि. सं. १९९६ मा सुनसरीमा जन्मेका रिजालले लामो समय निजामती सेवामा बिताए । उनले २०२२ सालमा भूमिसुधार अधिकारीबाट सरकारी कामकाजको यात्रा थाले । सूचना विभागको निर्देशक हुँदै २०४८ सालमा कार्यवाहक सचिवबाट अवकाश लिए ।उनको यो जीवनकथा निजी बाटो हुँदै सरकारी कामकाजको औपचारिक बाध्यतामा बाँधिंदाको अनुभव र गीत, कविताले प्रदान गरेको आंशिक स्वतन्त्रताको सेरेफेरोमा घुमेको छ ।

Book details

Genre
Autobiography
Language
Nepali
Format
Paperback
Edition
1st
Published
September 28, 2019
Pages
357
ISBN-13
9789937932059
ISBN-10
993793205X
Weight
332 g
Dimensions
5.4 x 8.5 x 1.0 inches
Kali Prasad Rijal

About the author

Kali Prasad Rijal

काली प्रसाद रिजाल

वि. सं. १९९६ मा सुनसरीमा जन्मेका रिजालले लामो समय निजामती सेवामा बिताए । उनले २०२२ सालमा भूमिसुधार अधिकारीबाट सरकारी कामकाजको यात्रा थाले । सूचना विभागको निर्देशक हुँदै २०४८ सालमा कार्यवाहक सचिवबाट अवकाश लिए ।

View all books by Kali Prasad Rijal