Kailash Kora's front cover
Kailash Kora's front coverKailash Kora's back cover
Get this book
Paperback Rs 395 Buy
eBook Rs 145 Buy
Buy paperback · Rs 395
Gift this book to someone
Get Paperback from Amazon
USUKAustralia
कैलाश कोराKailash Kora

by Rajendra Man Dongol

प्रत्येक पाइला एउटा सिङ्गो कथा । प्रत्येक उकालो अर्को रोमाञ्चक अध्याय । प्रत्येक श्वास एक चुनौती। प्रत्येक पल एक आत्मसङ्घर्ष । हिउँका प्रत्येक ढिक्का एक मौन साक्षी । बतासको प्रत्येक झोक्का एक दिव्य स्पर्श ।

Book details

Genre
Travelogue
Language
Nepali
Format
Paperback
Published
July 22, 2025
ISBN-13
9789937984256
ISBN-10
9937984254
Weight
302 g
Rajendra Man Dongol

About the author

Rajendra Man Dongol

राजेन्द्र मान डङ्गोल

नियात्राकार राजेन्द्रमान डंगोल पेसाले पर्यटन व्यवसायी हुन् । उनले वि.सं. २०७६ मा यात्राका पाइला नियात्रासङ्ग्रह बजारमा ल्याएर लेखनमा पाइला राखेका थिए । उनका अन्य दुइ नियात्रासङ्ग्रह पैतालामा हिउँ, आँखामा हिमाल र बादलडाँडा पनि प्रकाशित छ ।

View all books by Rajendra Man Dongol