
Nepali translation of Prajwal Parajuly's short story anthology 'The Gurkha's Daughter'. The stories in the book describe and dramatize Nepali diaspora. Nepali people living in India, Bhutan and beyond have been characterized in the stories.
'ताजा, सिर्जनशील, विचारप्रधान...गज्जब' - द गार्डियन
'दक्षिण एशियाली आख्यानमा नयाँ सम्भावना' - बीबीसी
'एउटा कृति जसले साहित्यिक संसारमा तरङ्ग ल्याउँदैछ' - दी एटलान्टिक
प्रज्वल पराजुली नेपाली मुलको भारतीय लेखक हुन् । उनको लेखनको विषयवस्तु नेपाली भाषा-बोल्ने समुदायका मानिस तथा उनीहरूको संस्कृति माथि रहेको छ । पराजुलीको जन्म गान्तोक, सिक्किममा भएको थियो ।
Prajwal Parajuly is an Indian writer whose works focus on Nepali-speaking people and their culture.