Ek ani Shunya's front cover
Ek ani Shunya's front coverEk ani Shunya's back cover
Get this book
Paperback Rs 495 Buy
eBook Rs 245 Buy
Buy paperback · Rs 495
Gift this book to someone
Get Paperback from Amazon
USUKAustralia
एक अनि शून्यEk ani Shunya

by Sanjeev Pokharel

लेखकले पुस्तकमा पाश्चात्य दर्शनको लामो यात्रालाई विभिन्न कालखण्ड, पात्र र विवादबारे स्वयंले अनुभव गरेका सैद्धान्तिक द्विविधा र प्रश्नका आधारमा विवेचना गरेका छन् । तसर्थ यो पुस्तक वर्णनयात्रा मात्र होइन, लेखक स्वयंको जग, जीवन र जगत् बुझ्ने प्रयास पनि हो । नेपाली भाषामा यसरी सरल रूपमा विवेचना गरिएको कमै पुस्तकमध्ये यो पर्छ।
- हरि शर्मा

दर्शनशास्त्रको पठन सरस र सुरुचिपूर्ण हुन सक्छ भन्ने तथ्य स्थापित गर्ने पुस्तक हो यो । 'चिन्तये अतोऽस्मि' अर्थात् 'म सोच्छु, अतः एव म छु' को सार्वभौमिकता अनुभूति गराउने पाश्चात्य दर्शनशास्त्रको वर्णनयात्रा' दर्शनशास्त्रका मात्र नभई सबै विषयका पाठकलाई रोचक खुराक हुनसक्छ ।
- सुरेश ढकाल

Book details

Genre
Philosophy
Language
Nepali
Format
Paperback
Edition
1st
Published
December 25, 2021
ISBN-13
9789937937863
ISBN-10
9937937868
Weight
228 g
Sanjeev Pokharel

About the author

Sanjeev Pokharel

सञ्जीव पोखरेल

सञ्जीव पोखरेल समसामयिक, राजनीतिक तथा सामाजिक विषयमा सरोकार राख्ने लेखक हुन् । त्रिभुवन विश्वविद्यालयको मानवशास्त्र केन्द्रीय विभागअन्तर्गत एमए र एमफिल तहमा लामो समय अध्यापन गरेका पोखरेल, अन्तर्राष्ट्रिय विकास साझेदारीका क्षेत्रमा पनि संलग्न छन् । एक अनि शून्य पोखरेलको पहिलो प्रकाशित पुस्तक हो ।

View all books by Sanjeev Pokharel