Chhaya ko Laskar's front cover
Chhaya ko Laskar's front coverChhaya ko Laskar's back cover
Get this book
Paperback Rs 545 Buy
eBook Rs 275 Buy
Buy paperback · Rs 545
Gift this book to someone
Get Paperback from Amazon
USUKAustralia
छायाँको लस्करChhaya ko Laskar

by KR Khambu

केही जीवनी वैयक्तिक विवरण मात्रै नभई ऐतिहासिक दस्तावेज पनि हुन्छन् । प्राध्यापक केआर खम्बू जीवशास्त्रअन्तर्गत उभयचर र सरीसृप प्राणीमा विद्यावारिधि गर्ने पहिलो नेपाली मात्र होइनन्, झापा आन्दोलनबाट सुरु भएको कम्युनिष्ट क्रान्तिका स्तम्भ कार्यकर्ता पनि हुन् । उनको यात्रा राजनीतिक अभियन्ता मोहनचन्द्र अधिकारी, सीपी मैनाली, केपी ओली, मदन भण्डारी, माधव नेपालहरूकै किनारबाट अघि बढ्यो ।

प्राध्यापक खम्बूको सारा जीवन क्रान्ति र प्रज्ञाको दोसाँधमा बित्यो । एक समयपछि उनी सक्रिय राजनीतिबाट पन्छिए र पूर्णतः प्राज्ञिक क्षेत्रमा समर्पित भए | पोस्ट-डक्टरेटको तयारी गर्दागर्दै उनका दुवै आँखा ज्योतिविहीन बन्न पुगे | प्राध्यापक खम्बूको कथाले सामान्य व्यक्तिको असामान्य साहस र सङ्घर्ष बोल्छ । यसले एउटा राजनीतिक कालखण्डकै सङ्घर्षको प्रतिनिधित्व पनि गर्छ ।

Book details

Genre
Autobiography
Language
Nepali
Format
Paperback
Edition
1st
Published
2019
ISBN-13
9789937932035
ISBN-10
9937932033
Weight
280 g
Dimensions
5.1 x 7.8 x 0.9 inches
KR Khambu

About the author

KR Khambu

केआर खम्बू

KR Khambu (also known as Kaluram Rai) is a prominent Nepalese academic, author, herpetologist, and former student political leader. He is widely recognized for his close historical association with Nepal's Prime Minister KP Sharma Oli, his inspiring personal resilience, and his contributions to wildlife conservation.

View all books by KR Khambu