Bhukampa Anthology's front cover
Get this book
Gift this book to someone
Bhukampa Anthology

by Brahma Shumsher Jung Bahadur Rana, Dr. Tara Nidhi Bhattarai, Nimananda Rijal, Kishore Thapa

Book details

Genre
Non-fiction
Language
Nepali
Format
Paperback
Published
2018
Brahma Shumsher Jung Bahadur Rana

About the author

Brahma Shumsher Jung Bahadur Rana

ब्रह्मशमशेर जवरा

Major General Brahma Shumsher Jung Bahadur Rana was a prominent Nepalese military officer and administrator. He is best remembered as the author of Nepalko Mahabhukampa (The Great Earthquake in Nepal), the definitive historical and firsthand account of the devastating 1934 Bihar-Nepal earthquake.

View all books by Brahma Shumsher Jung Bahadur Rana
Dr. Tara Nidhi Bhattarai

About the author

Dr. Tara Nidhi Bhattarai

डा. तारानिधि भट्टराई

प्रा. तारानिधि भट्टराई भूगर्भशास्त्रका प्राध्यापक हुन्, उनी काठमाडौँका त्रि–चन्द्र क्याम्पसमा २५ वर्षदेखि प्राध्यापनरत छन् । भूगर्भशास्त्र, विपद् व्यवस्थापन, दिगो विकास र जलवायु परिवर्तनका क्षेत्रमा लामो समयदेखि अध्ययन तथा अनुसन्धान गरिरहेका उनले जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय सभा–सम्मेलनमा नेपालका प्रतिनिधिका रूपमा भाग लिई कार्यपत्रहरू प्रस्तुत गरेका छन् । उनले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको स्थापनादेखि अन्त्यसम्म निर्देशक समितिको विज्ञ सदस्यको भूमिका निर्वाह गरेका थिए ।

View all books by Dr. Tara Nidhi Bhattarai
Nimananda Rijal

About the author

Nimananda Rijal

निमानन्द रिजाल

डा. निमानन्द रिजाल डा. निमानन्द रिजाल प्राविधिक शिक्षाविद् हुन् । उनले अफ्रिकी मुलुक बोत्स्वानामा करिब १७ वर्ष र नेपालमा १६ वर्ष प्राविधिक तथा व्यावसायिक शिक्षाको विकासमा योगदान दिएका छन् । उनले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको स्थापनादेखि अन्त्यसम्म निर्देशक समितिको विज्ञ सदस्यको भूमिका निर्वाह गरेका थिए । हाल उनी काठमाडौँ विश्वविद्यालयमा आगन्तुक प्राध्यापकका रूपमा प्राविधिक शिक्षामा पाठ्यक्रम निर्माण विषयमा अध्यापनरत छन् ।

View all books by Nimananda Rijal
Kishore Thapa

About the author

Kishore Thapa

किशोर थापा

ज्ञद्ध ई. किशोर थापा २०३१ सालको एस.एल.सी. परीक्षामा प्रथम श्रेणीमा प्रथम भएका इन्जिनियर किशोर थापा नेपाल सरकारका पूर्वसचिव हुन् । सरकारी सेवामा रहँदा उनले सहरी विकास, शिक्षा, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, जल तथा ऊर्जा आयोग र निर्वाचन आयोगको सचिवको जिम्मेवारी निर्वाह गरेका थिए । उनले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको स्थापनादेखि अन्त्यसम्म निर्देशक समितिको विज्ञ सदस्यको भूमिका निर्वाह गरेका थिए । हाल उनी विभिन्न विश्वविद्यालय र सङ्घसंस्थामा संलग्न रही भवन निर्माण, आवास तथा सहरी विकासका क्षेत्रमा अध्ययन–अनुसन्धानमा क्रियाशील छन्

View all books by Kishore Thapa