Arthat Pariwartan's front cover
Get this book
eBook Rs 250 Buy
Audiobook Rs 250 Buy
Gift this book to someone
अर्थात् परिवर्तनArthat Pariwartan

by Sujeev Shakya

जनसंख्याको हिसाबले हेर्ने हो भने नेपाल विश्वको ४० औं ठूलो देश हो। भौगोलिक आधारमा पनि नेपालभन्दा साना सयभन्दा बढी देश छन्। तै पनि आफूलाई चिनाउँदा हामी नेपाल सानो देश हो भन्छौँ। यो लघुताभाषबाट माथि उठेर आफ्नै विशालतालाई अँगाल्न एउटा आमूल परिवर्तन आवश्यक छ।

'अर्थात् परिवर्तन' नेपाल र नेपालीले तय गर्नुपर्ने सकारात्मक परिवर्तनको खाका हो। प्रत्येक व्यक्तिको सकारात्मक परिवर्तनले समाज बदल्छ। समाजका सबै व्यक्तिको परिवर्तित सोचले नै मुलुकको परिवर्तन गराउँछ।

यो किताबले लेखकको जीवनमा भएको सकारात्मक परिवर्तन र सोचको संगालोबाट संसारभरिका नेपालीहरूको, नेपाली समाजको र नेपालको परिवर्तनमा के गर्न सकिनेछ भनेर आफ्नो भोगाई र सिकाई अघि सारेको छ।

नेपाल आफैंमा सानो देश होइन, त्यसमाथि दुई उदाउँदा विश्व शक्ति देशहरू जोड्ने सेतुका रूपमा पनि नेपालको विशेष महत्व छ। संसारभरि छरिएर बसेका ग्लोबल नेपालीलाई नेपाल र नेपालीको भविष्यको सकारात्मक परिवर्तनको यात्रामा जोडिन बनाइएका सूत्रहरूको संगालो हो 'अर्थात् परिवर्तन'।


एकल अध्यायहरू निम्न सूचीको लिंकहरूबाट पढ्न सकिन्छ ।

यथार्थ बुझौं

१. नेपाल सानो देश होइन

२. राष्ट्रको सीमा होइन, सीमाहीन बजार

३. तरुल होइन, पुल

४. नेपाल एसियाको केन्द्रविन्दु

५. जनसङ्ख्याको वरदान र युवामुखी सोच

सोच बदलौं

६. बियोन्ड लक्ष्मी- पहिले सामाजिक परिवर्तन

७. के राजनीति, कसको राजनीति

८. पुरुष सँगसँगै महिला

९. जग्गामुखी अर्थतन्त्र

१०. ठगीको चक्रव्यूह

११. माग्ने भाँडो हटाउने जमर्को

१२. भ्रष्टाचार उन्मूलन र सोच परिवर्तन

१३. रातो 'मोसो' र 'पिर्काक्रेसी' छाडौँ

१४. डिग्री होइन, ज्ञान

फड्को मारौं

१५. साँघुरो समाजवादबाट पुँजीवादी कल्याणकारी राज्यतर्फ

१६. ग्लोबल नेपालीको सम्भावना

१७. ठूलो सोच र विश्वव्यापी दृष्टिकोण

१८. हिमाल जोगाऔँ, भविष्य जोगाऔँ

१९. प्रकृति, सम्पदा र संस्कृति नै हाम्रो पहिचान

२०. सकारात्मक सोच र मूल्यमान्यता

२१. ब्रान्ड मुस्कान नै ब्रान्ड नेपाल

२२. आफ्नो देशप्रति गर्व गरौँ

Arthat Pariwartan is the first book to be released primarily as an e-book from Thuprai. The book has 22 chapters, which are also published separately as single releases, costing Rs. 15 each.

Book details

Genre
Business & Economics
Language
Nepali
Format
Paperback
Edition
1st
Published
August 25, 2020
Sujeev Shakya

About the author

Sujeev Shakya

सुजीव शाक्य

Sujeev Shakya, a management consultant by profession, is an analytical commentator and writer on economics. Shakya also chairs the Nepal Economic Forum. ‘Unleashing Nepal’ - Shakya’s book on Nepali economy was published in the English language by Penguin. In 2018, he came with the account of Nepali economy in the Nepali language in his book ‘Arthat Arthatantra’ published by nepa~laya.

View all books by Sujeev Shakya