Achyut Krishna Kharel's front cover
Achyut Krishna Kharel's front coverAchyut Krishna Kharel's back cover
Get this book
Paperback Rs 665 Buy
eBook Rs 335 Buy
Buy paperback · Rs 665
Gift this book to someone
Get Paperback from Amazon
USUKAustralia
अच्युतकृष्ण खरेलAchyut Krishna Kharel

by Achyut Krishna Kharel

This book is an autobiography of Former IGP Achyut Krishna Kharel. This autobiography reveals how football led him to the police force and then to lead the entire police force. This book also reveals high profile cases like 33 kg gold smuggling, arrest of Former Police IGP DB Lama and former Prince Dhirendra’s ADC Colonel Bharat Gurung to the hit and run case of musician Pravin Gurung and many more. Kharel has also written about political intervention in promotion and posting of police officers. He also talks about how a culture of appeasing seniors and reposting officers is practiced within the force. IGP Kharel’s story accounts a life of a policeman and also portrays the pitiful situation of the sports sector during his time. Unfortunately, both the situation remains indifferent after all these years.

२०५३ फागुन १५ मा मोतीलाल बोहोराको पदावधि सकिँदै थियो । म र ध्रुवबहादुर प्रधान भावी आइजिपीका दाबेदार थियौं । त्यही बेला मलाई प्रस्ताव आयो ।'म तपाईंलाई वामदेवकहाँ लगिदिन्छु । तपाईं २० लाख तयार पार्नुस् । तपाईं नै आइजिपी बन्नुहुन्छ, ग्यारेन्टी ।' देउवा सरकार आज हो कि भोलि छ भन्ने हामी सबैले सुनेकै थियौँ । भावी गृहमन्त्रीकै तर्फबाट प्रस्ताव आएपछि म दुबिधामा परें ।

अच्युतकृष्ण खरेल फुटबल खेल्न पाइन्छ भनेर प्रहरीमा भर्ती भए। फुटबलमा राष्ट्रिय टोलीका कप्तान बने । प्रहरी फोर्समा महानिरीक्षक। उनले फुटबल खेलेर प्रशंसक कमाए । प्रहरी फोर्समा रहेर दुस्मनी मोले । गुन्डा र तस्करहरूसँग भिडे । डाँका पक्रन सीमापार गए। तस्करको बचाउ गर्ने राजनीतिक नेताहरूसँग पटक-पटक झुत्ती खेले । उनको जीवनको आरोह-अवरोह फोर्सको आँखाबाट देशको राजनीतिक घटनाक्रम नियाल्ने आँखीझ्याल हो। उनले तत्कालीन दरबार र पञ्चहरूको दबदबा देखे । २०४६ को जनआन्दोलन दबाउन मुख्य भूमिका खेलेको आरोप खेपे। प्रजातन्त्र पुनःस्थापनापछि प्रहरी सङ्गठनभित्र हाबी राजनीतीकरण आफ्नै आइजिपी नियुक्तिमा बेहोरे। माओवादी द्वन्द्व उत्कर्षमा पुगेका बेला प्रहरी सङ्गठनको नेतृत्व सम्हालेका उनले दल, दरबार र सेनाबीच सकसपूर्ण अन्तरसम्बन्धको साक्षी बन्दै दुनै हमलापछि राजीनामा दिए। यो जीवनीले एक प्रहरी अधिकृतको चौबीसघन्टे रापिलो यात्रा अनुभूति गराउँछ ।

Book details

Genre
Autobiography
Language
Nepali
Format
Paperback
Edition
1st
Published
2018
Pages
408
ISBN-13
9789937921275
ISBN-10
9937921279
Weight
324 g
Achyut Krishna Kharel

About the author

Achyut Krishna Kharel

Achyut Krishna Kharel was the chief of Nepal Police during the Maoist's Insurgency. In the late 1970s, Kharel served as the captain of the Nepal Police Football Team.

View all books by Achyut Krishna Kharel